मनाङ । हिमालपारीको जिल्ला मनाङमा गएरातीदेखि भारी हिमपात भएको छ । हिजोदेखि शुरु भएको वर्षाका कारण हिमपात भएको हो ।

manaजिल्लाका बिभिन्न स्थानमा १० देखि १५ सेन्टिमिटर बाक्लो हिमपात हँुदा त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । हिमपातका कारण चिसो बढ्दा गएरातीको त्यहाँका तापक्रम ३ डिग्री सेल्सियस सम्म पुगेको थियो भने आज राती माइनस ५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

manang 1यता गएरातीदेखि परेको वर्षाका कारण कामाण्डौं र यसका आसपासका क्षेत्रहरुमा पनि चिसो बढेको छ  ।

Comments

comments