काठमाडौँ । दोलखा केन्द्रविन्दु भएर आज दिउँसो २ बजेर २८ मिनेटमा ४.२ रेक्टरको परकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा परकम्प गएको छ ।

Comments