काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै  घर किनेका छन्    । बुबा मोहनप्रसाद ओलीले २०२४ मा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर  प्रधानमन्त्री केपी ओलीले  आफ्नो नाममा फिर्ता गरेका हुन् ।

पुख्र्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन् ।

मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए ।

Please follow and like us:

Comments