काठमाडौँ ।  नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उपरान्ह राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथ लिँदैछन् ।

सोमबार नै ओलीले तीन उपप्रधानमन्त्री  र केही मन्त्रीलाई सपथ दिनेछन् ।

उपप्रधानमन्त्रीमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा वा सचिव टोपबहादुर रायमाझी (गृह) राप्रपा नेपालका अध्यक्ष कमल थापा, (परराष्ट्र) र विजयकुमार गच्छदार (भौतिक पूर्वाधार तथा योजना) ले सपथ लिने स्रोतले जानकारी दियो ।

Please follow and like us:

Comments