ब्राजिलमा बिगत ३२ दिन देखि जारी विश्वकप फूटबलको महामेला आज अभुतपुर्व नतिजा सहित यो सुनौलो कप उचालेर अर्जेन्टिना वा जर्मनी मध्य कुनै एक राष्ट्र आफ्नो भूमि फर्किदै छ | अन्तिम चरणमा रहेको फाइनल खेलमा १ गोलले अगाडी छ जर्मनी |
विश्वकप २०१४ को फाइनल खेल सुरु हुनुअघि आयोजित समारोहमा यस कपलाई सार्वजनिक रुपमा अनावरण गरिएको छ | त्यसो त यो विश्वकपलाई यस अघि संसार यात्रा समेत गराइएको थियो | विश्वकप अनावरणका केहि दृश्य समेटिएका तस्विरहरु यो बिशेष फोटो फिचरमा |
2404771_big-lnd

2404772_big-lnd

2404775_big-lnd

2404783_big-lnd

2404786_big-lnd

2404807_big-lnd

2404808_big-lnd

2404811_big-lnd

2404816_big-lnd

2404822_big-lnd (1)

2404825_big-lnd (1)

2404825_big-lnd

2404827_big-lnd

Comments

comments