काठमाडौँ  । अघोषित नाकाबन्दी गरिरहेको भारतकै दूतावासले इन्धन उपलब्ध गराइदिन नेपाल आयल निगमसँग आग्रह गरेको छ ।

दूतावासले सोमबार फ्याक्समार्फत पत्र पठाएर इन्धन मागेको  हो ।

इन्धनको आपूर्तिमा आफैँ बन्द गर्ने अहिले फेरि आफैँ इन्धन उपलब्ध गराइदिनु भन्दै पत्राचार गरेको छ, निगमका एक अधिकारीले भने । तराई क्षेत्रमा भएको आन्दोलन र अघोषित नाकाबन्दीले आपूर्तिमा समस्या हुँदै आएको छ ।

Comments