काठमाडौँ  ।  नेपालका लागि भारतीय राजदूत रन्जित रेले कृही दिनमै आपूर्ति सहज बन्ने बताएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न पुगेका राजदूत रेले शुक्रबारदेखि र्न केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको जानकारी दिदैँ शनिबार बेलुकासम्म थप केही नाका अवस्था सहज हुने र केही दिनमै आपूर्ति व्यवस्था सामान्य बन्ने बताएका थिए ।

त्यसअघि प्रधानमन्त्रीले भारतको उच्चतम तहमा पहलमा गरी पेट्रोलियम लगायत अत्यावश्ष्क सामानको आपूर्ति सहज बनाउन राजदूतलाई आग्रह गरेका थिए ।

Comments

comments