विश्वकप फूटबल २०१४ को फाइनल खेल सुरु हुनुभन्दा अघि सम्पन्न समापन समारोहमा बहुचर्चित गायिका साकिरा आफ्नो सांगीतिक प्रस्तुति सहित आइपुगिन् | उनको स्वर र नृत्यको त कुरै नगरौ | ग्ल्यामरस पहिरनमा सजिएकी सकिरको सुनौलो कपाल समेत आकर्षणको केन्द्र बन्यो समारोहमा | केहि चतुर क्यामेराम्यानले उनको सुनौलो लहराउँदो कपाल सहितको सुन्दर तस्विर आफ्नो क्यामेरामा यसरि कैद गरेका छन् | आउनुहोस् हामी पनि रमौं साकिरको सुनौलो कपालमा |(तस्विर : फिफा )
2404684_big-lnd

2404701_big-lnd

2404702_big-lnd

2404703_big-lnd

2404704_big-lnd

2404708_big-lnd

2404758_big-lnd

2404761_big-lnd

Comments

comments