काठमाडौँ  ।  उपत्यकामा भएका चोरीका घटनमा संलग्न समिर गुरुङलाई १० लाख रुपैयाँ सहित प्रक्राउ गरिएको छ ।

महानगरीय प्रहरी वृत महाराजगन्जको टोलीले उनलाई टोखास्थित एउटा होटलबाट प्रक्राउ गरेको हो।
वृतका अनुसार असोज १ मा चन्डोलस्थित दीपक थापाको घरमा चोरी भएकोे थियो। उनको घरमा डेरा गरि बस्ने विजय चौधरीको कोठामा चोरी भएको सू्रचना पाएपछि दटिएको टोलीले टोखाको एउटा होटलबाट प्रकाउ गरेको हो।

Comments

comments