काठमाडौँ । युवा पुस्ताकी लोकप्रिय गायिका मौसमी गुरुङ केही समय अघि क्यान्सरका कारण थलिएकी थिइन् । त्यसले गर्दा उनको सांगीतिक करियरमा पनि केही समय ब्रेक लागेको थियो ।

तर अब उनी पूर्ण रुपमा स्वस्थ्य भई पुनः गीत संगीतकै क्षेत्रमा फर्किएकी छिन् । हालै मात्र उनले हङकङ लगायतका देशहरुमा पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

परेलीमै छौ कि,च्याङ्बा ओइ च्याङबा,म नेपाली जस्ता गीतहरुबाट मौसमी अझ पपुलर छिन् । आकर्षक व्यक्तित्व र फेसनप्रतिको झुकावका कारण पनि उनी अझ बढी लोकिप्रय छिन् । उनको फेसबुकमा भेटिएको यो तस्वीरमा उनी टिपिकल गुरुङसेनी देखिएकी छिन् ।

Comments

comments