काठमाडौँ ।  राजधानीमा पुन स्वाइन फ्लु एच१एन१ पाइएको छ ।

स्वाइन फ्लु देखिएका ३० र ५८ वर्षीया दुवै महिला र पुरुष काठमाडौंबाहिर गएको भ्रमण इतिहास छैन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनले भने, उपत्यकाबाहिर पनि स्वाइन फ्लुका विरामी पाइएको छ ।

Please follow and like us:

Comments