काठमाडौँ  । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र बैंकको संचालकबीच विवाद उत्पन्न भएको छ ।

विवादको मुख्य कारण भनेको हलोदेखि हाइड्रोसम्मको कर्जा नै स्रोतले जनायो ।

नेपालका ठूलै व्यक्तिको सम्लग्नतामा रहेको एउटा हाइड्रो पावर कम्पनीमा ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको र त्यो कर्जा उठ्ने सम्भावना नभएपछि संचालक र व्यवस्थापनबीच दुरी बढेको हो । पछिल्लो समय शाह बैंकमा पनि कम आउने गरेका छन् ।

Comments