दाङ । थरुहट थारुवान संघर्ष समितिले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

थारुवान संघर्ष समितिले दाङमा जारी आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिएको हो । चाड पर्वका कारण आन्दोलन फिर्ता लिइएको आन्दोलनकारीहरुको भनाई रहेकोछ । आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जनजीवन सामान्य बन्दैगएको छ ।

आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि जनजीवन सामान्य बन्दैगएको छ ।

Comments

comments