ऋषि धमलाले कपडा पसल खोलेको थियो
रेखा थापा धमलाको पसलमा गइछ ।


रेखा : ऋषि अन्डरवेयर देखाउ त ।
ऋषि  (लजाउदै) : हजुर आज त मैले नलगाई आएको छु।
भोलि लगाएर आउछु अनि देखाउछु, हुन्न ??

रेखा ठाँउको ठाँउ बेहोस ।

………………

रेखा थापा मलेसिया जान भनि गाकी काठमाडौँ एयरपोर्ट सेक्युरिटी चेकिङ्गमा पुलिसले सलाईको बट्टा फेला पारेर सोधेछन : “हैन हो रेखा जी के हो यो एयरपोर्टमा सलाई ? ”
रेखा थापा: “डराउनु पर्दैन सिपाही साहब, त्यो भित्र मेरो कपडा छ के…
यो बट्टामा अट्ने भएपछि किन सुटकेस बोक्नु भनेर नि ”

पुलिस ट्वाँ

——-
रेखा थापा नुहाउन गइ
बाथरुममा
कपडा सबै खोलि
ढोकामा ढक…ढक…आवाज आयो

रेखा थापा:को हो?
आवाज आयो: म हुलाकी
रेखा कपडा लगाएर
चिठी लिएर राखी फेरी नुहाउन गइ कपडा खोलि
ढोकामा ढक…ढक…
आवाज आयो
रेखा:को हो??
आवाज आयो:म दुध वाला
रेखा थापा कपडा लगाएर दुध वालासंग हिसाब सकियो

फेरी रेखा नुहाउन
गइ सबै कपडा
खोलि
ढोकामा ढक…ढक…
आवाज  आयो
रेखा : को हो फेरी?
आवाज आयो:म नेत्र ..(छिमेकी को छोरा जो अन्धो थियो)
रेखाले सोची कपडा नलगाइ जानु पारो के फरक पर्छ र
बिचरा अंधा छ !

अनि त्यसै ढोका खोलि अनि नेत्रले मिठाई दियो
रेखा थापा : के को खुशियाली मा मिठाई नेत्र ??
..
..
..
नेत्र : मेरो आखाको अप्रेसन गरेको हिजो देखी ठिक भयो ..त्यसैले

रेखा थापा वेहोश

rekha…………………………

एकदिन नेपाल को सबै बैज्ञानीकहरु मिलेर रेखालाई चन्द्रमामा पठाउने निर्णय गरेछन। र एकदिन रेखालाई एउटा रकेट म हालेर चन्द्रमामा पठाईेएछ। तर रकेट आधा बाटो नपुग्दै रेखाले फाल हानेछिन। यो देखेर सबै बैज्ञानीकहरुले रेखालाई बचाएछन..अनि  किन फाल हानेको ? भनेर सोधेछन…..
रेखा: अनि आज त औसीको रात हैन र ? चन्द्रमा नै नभएपछि  म कहाँ जानु त…!

सबै ट्वाँ

…………….
छविसँग डिभोर्स पछि रेखाले ले 80 बर्षको बूढो मानिससंग बिबाह गरेछन…… त्यसको लगतै पत्रकारले रेखालाई अन्तरबार्ता लिदै सोधेछन…….
पत्रकार :- हैन रेखाजी, तपाइले यति बुढो मानिससंग किन बिबाह गर्नु भो.. ?? . . . . . . . .
रेखा :- पहिलो कुरो ”ईन कम”
दोस्रो कुरो ”दिन कम”
पत्रकार ठाउको ठाउमै बेहोस्

—————
नेपाली हिरो हिरोइनहरू एक आपसमा झगडा गर्दै:
राजेश हमालः मेरो शर्टको बटन खोलेर मेरो चेष्ट देखाए भने 1 मिनेटमा 1000 लाईक आऊछ।
निखिल उप्रेतिः झन मेरो शर्ट को बटन खोलेर मेरो चेष्ट देखाए भने 1 मिनेटमा  2000 लाईक आऊछ ।
बिराज भट्टः के कुरा गर्छौ यार तिमीहरु पनि ! मेरो शर्टको बटन खोलेर मेरो चेष्ट देखाए भने 1 मिनेटमा 5000 लाईक आऊछ। ., ., ., ., ., ., ., ., ., ., ., ., ., ., ., .,

रेखा थापाः म केहि बोल्न पर्छ र ?

……………….
रेखा थापाले पिउन लागेको coffee मा एउटा लामखुट्टे परेछ , तर पनि रेखाले बाल नदिएर Coffee पिएछ, . . एकछिन पछि लामखुट्टेको बाउ आएर रेखाको कानमा के  कुरा भनेछ : त्यो कुरा सुनेर रेखा बेहोस .. . . . . … … . लामखुट्टेले के भनेछ थाहा छ ? . . . . .
भनेछ : तिम्रो पेट मा मेरो बच्चा छ !!!!!!

…………………….

रेखा एकदिन आमाको अगाडि रुदै रहिछे।
आमा: के भयो छोरी, किन यसरी रोएकी????
रेखा: आमा, म बोक्सीजस्ती देखिन्छु त????
आमा: अह, देखिदैनौ…. मेरी छोरी त झन फिल्मको हिरोनी पो हो त।
रेखा: के मेरा आँखा भ्यागुताको जस्तो ठुलो ठुलो छन त???
आमा: अह छैन त।
रेखा: के मेरो नाक थेप्चो छ र???
आमा: अह छैन त।
रेखा: के म हात्तीजस्तो मोट्टी छु र???
आमा: अह मेरो छोरी त स्लिमछे त। तर तिमीलाई के भयो र आज यो सबै मलाई सोधिरहेका छौ??
रेखा: हेर्नुस न सबैले मलाई तिमी त ठ्याक्कै आमा जस्तै देखिन्छौ भन्छन भनेको …..

…………………

रेखा: यो ड्रेसको कति हो ??
कपडा पसले(जिस्काउदै): मात्र 5 kiss…
रेखा: अनि त्यो अर्कोको
पसलेः- 10 kiss…. . . . . . . . .
रेखा:- दुबै प्याक गरिदिनुस् बिल मेरो हजुरआमाले दिनुहुन्छ ।
पसले ट्वाँ

——————
रेखा एकदिन शपिङ गर्न जादा:
भिखारी: रेखाजी ! यो माग्नेलाई यस्सो १०-२० रुपैयाँ दिनुस् न ।
रेखा : हेर यस्तो handsome भएर पनि मागेको, हेर्दाखेरी त कुनै फिल्म को हिरो जस्तो देखिन्छौ । माग्ने(रिसाउदै): त्यसोभए एउटा चुम्मा देउ न त।
रेखा ट्वाँ !

-गाईजात्रामा हाँस्न पाईन्छ !

Comments

comments