काठमाडौँ  । स्वायत्त कर्णालीको माग गर्दै जुम्लामा भएको आन्दोलनको क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते हरिबहादुर कुँवरको मृत्यु भएको हो ।

साउन ३१ गते जुम्लामा घाइते भएका कुँवरको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको थियो । मृतक कुँवरलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने आफन्तले बताएका छन ।

Please follow and like us:

Comments