मेष: मित्रको सहयोगले कार्य पूर्ण हुनेछ ।

वृष: अधुरा कार्य पूरा हुनेछन् ।

मिथुन:स्वास्थ्यमा समस्या देखापर्नेछ ।

कर्कट:आयआर्जनमा गतिरोध आउनेछ ।

सिंह:सामाजिक कार्यमा सफलता प्राप्त हुनेछ।

कन्या:सामाजिक कार्यमा मन जानेछ ।

तुला:अनपेक्षित धन प्राप्ति हुनेछ ।

वृश्चिक:पतिपत्नीबीच प्रेम बढ्नेछ ।

धनु:शारीरिक उत्साह बढ्नेछ ।

मकर:आय आर्जनमा सुधार आउनेछ ।

कुम्भ:खर्चमा वृद्धि होला ।

मीन:धार्मिक कार्यमा समय बित्नेछ ।

Comments

comments