काठमाडौं  । भारतको झारखण्डस्थित बैद्यनाथ मन्दिरमा भागदौड हुँंदा किचिएर ११ जनाको मृत्यु भएको छ । सोमबार बिहान चार बजे भएको घटनामा परी १७ जना घाइते भएका छन् ।

अभिषेक लिन को अघि जाने भन्ने तछाड मछाड भएको र यसैवीच भागदौड हुँंदा किचिएर श्रद्धालुहरुको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Please follow and like us:

Comments