एजेन्सी । रकस्टार तथा डान्सर माइकल ज्याक्सनले कुनैवेला प्रयोग गरेको पञ्जा लिलाम भएको छ । पञ्जा ६५ लाख रुपियाँमा लिलाम भएको जनाईएको छ । ६५ लाखमा बिक्रि भएको पञ्जा उनले सन् १९८४ मा लगाएका थिए ।

माइकल ज्याक्सनका फ्यानहरु संसारभरी नै ठूलो संख्यामा रहेका छन् । यसअघि माइकलका घर लगायत महंगा सामाग्री लिलाम बढाबढमा बिक्रि भइसकेका छन् ।

Comments

comments