मेष: स्वास्थ्यमा खर्च हुने छ।
वृष: पदप्रतिष्ठामा वृद्धि हुनेछ।
मिथुन: स्वास्थ्यमा समस्या देखा पर्नेछ।
कर्कट: सामान्य मनमुटावको स्थिति रहला।
सिंह:दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ।
कन्या: यात्रामा सावधान रहनुहोला।
तुला: वैदेशिक यात्रामा लाभ हुनेछ।
वृश्चिक: आफन्तको सहयोग प्राप्त हुनेछ।
धनु: धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्।
मकर: बोलीको प्रभाव बढ्नेछ।
कुम्भ:परिश्रम धेरै गर्नुपर्नेछ।
मीन: वैदेशिक यात्रा हुनसक्छ।