मेष: स्वास्थ्यमा खर्च हुने छ।

वृष: पदप्रतिष्ठामा वृद्धि हुनेछ।

मिथुन: स्वास्थ्यमा समस्या देखा पर्नेछ।

कर्कट: सामान्य मनमुटावको स्थिति रहला।

सिंह:दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ।

कन्या: यात्रामा सावधान रहनुहोला।

तुला: वैदेशिक यात्रामा लाभ हुनेछ।

वृश्चिक: आफन्तको सहयोग प्राप्त हुनेछ।

धनु: धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्।

मकर: बोलीको प्रभाव बढ्नेछ।

कुम्भ:परिश्रम धेरै गर्नुपर्नेछ।

मीन: वैदेशिक यात्रा हुनसक्छ।

Comments

comments