मेष: स्वास्थ्यमा सुधार आउनेछ ।

वृष:अध्ययनअध्यापनमा सुधार आउनेछ ।

मिथुन:पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट: धार्मिक कार्यमा मन जानेछ ।

सिंह: गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ ।

कन्या: शरीरमा आलस्यता बढ्नेछ ।

तुला: अनावश्यक खर्च वृद्धि हुनेछ ।

वृश्चिक:आय आर्जन सोचेअनुरूप नरहला ।

धनु: अनावश्यक खर्च बढ्नेछ ।

मकर:धार्मिक कार्यमा मन जानेछ ।

कुम्भ:व्यापार व्यवसायमा हानि हुनेछ ।

मीन:अर्थ प्राप्ति हुनेछ ।

Comments

comments