काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल संविधानमा ‘धर्मनिरपेक्षता’ हटाएर ‘धार्मिक स्वतन्त्रता’ राख्ने विषयमा एकमत देखिएका छन् ।

संविधानको पा्ररम्भिक मस्यौदामा देशभरिबाट आएका सुझावलाई आधार मानेर उनीहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।

ओली र नेपाल दुवैले ‘धर्मनिरपेक्षता’ शब्दको व्याख्या गलत भएकाले त्यसलाई हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताएका हुन् ।
पछिल्लोपटक विभिन्न विषयमा दुई नेताबीच विवाद भए पनि यस विषयमा दुवै एक देखिएका छन् ।

Please follow and like us:

Comments