मेष: व्यवसायमा प्रतिस्पर्धा बढ्नेछ।

वृष: मनमा उत्साह र हर्ष बढ्नेछ।

मिथुन: अनावश्यक समस्याले सताउनेछ।

कर्कट: नवीन कार्यको थालनी हुनेछ।

सिंह: धर्मकर्ममा रुचि बढ्नेछ।

कन्या: काममा सुधार आउनेछ।

तुला: भेटघाटमा मन रमाउनेछ।

वृश्चिक: बोलीको प्रभाव बढ्नेछ।

धनु:शारीरिक कमजोरी बढ्नेछ।

मकर: स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ: सोच्ने शक्ति बढ्नेछ।

मीन:शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ।

Comments

comments