मेष:अनपेक्षित धन प्राप्ति हुनेछ ।

वृष: अनावश्यक खर्चमा कमी आउनेछ ।

मिथुन:मनमा उत्साह बढ्नेछ ।

कर्कट: स्वास्थ्यमा सुधार आउनेछ ।

सिंह: मनमा उत्साह बढ्नेछ ।

कन्या:धार्मिक कार्यमा समय बित्नेछ ।

तुला:अनावश्यक खर्चले मनमा चिन्ता बढ्नेछ ।

वृश्चिक:शुभचिन्तकको सहयोग मिल्नेछ ।

धनु:स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर:आय आर्जनमा गतिरोध आउनेछ ।

कुम्भ:स्वास्थ्यमा सुधार आउनेछ ।

मीन: सबैले कदर गर्नेछन् ।

Comments

comments