२०७२ साल असार २३ गते बुधबार
तद अनुसार जुलाई महिनाको ८ तारिख सन् २०१५

मेष : अध्ययनमा रुचि घट्नेछ ।

वृष :शत्रु पराजित हुनेछन् ।

मिथुननिर्णायक क्षमता वृद्धि हुनेछ ।

कर्कट: नवीन कार्य हुनेछन् ।

सिंह:दैनिक कार्यमा ढिलासुस्ती हुनेछ ।

कन्या: लेनदेनमा विवाद बढ्नेछ ।

तुला: कार्यप्रति स्थायित्व आउनेछ ।

वृश्चिक :पदप्रतिष्ठा वृद्धि हुनेछ ।

धनु :परोपकारको भावना वृद्धि हुनेछ ।

मकर:निर्णायक क्षमता बढ्नेछ ।

कुम्भ:विद्या प्राप्त हुनेछ ।

मीन: धन सञ्चित गर्ने अवसर मिल्नेछ ।

Comments

comments