ललितपुर ।  शुक्रबार दिउँंसो दुई बजेर ४५ मिनटमा भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  ललितपुर केन्द्र भएर  ४.१ रेक्टरस्केलको पराकम्पन गएको हो । यसअघि बिहिबार तीन वटा पराकम्पन गएका थिए ।

Comments

comments