मेष: निर्णय क्षमता बढ्नेछ।

वृष: नितान्त प्रतिकूल रहनेछ।

मिथुन:कीर्तिवर्धक रहनेछ। पु

कर्कट: बोलीवचनमा प्रभाव बढ्नेछ।

सिंह: भाग्योदय हुनेछ।

कन्या: प्रतिकूल रहनेछ।

तुला: अर्थपूर्ण, उत्साहपूर्ण र लाभदायक रहनेछ।

वृश्चिक: सर्वोत्कृष्ट मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ।

धनु: दीर्घकालीन कार्ययोजना बन्नेछ।

मकर: प्रतिकूल रहनेछ।

कुम्भ: व्यापार व्यवसाय बढ्नेछ।

मीन: सफल प्रतिस्पर्धा गरिनेछ।

Comments

comments