आज मिति २०७२ जेठ १८ गते सोमबार
तद अनुसार जुन महिनाको १ तारिख सन् २०१५

मेष : बोलीको प्रभाव बढ्नेछ।

वृष:आलस्य बढ्नेछ।

मिथुन: पारिवारिक सद्भाव बढ्नेछ।

कर्कट: मान्यजनको सहयोग मिल्नेछ।

सिंह: शारीरिक थकान बढ्नेछ।

कन्या:स्वास्थ्यमा समस्या आउनेछ।

तुला: धार्मिक यात्रा हुनेछ।

वृश्चिक:शारीरिक स्फुर्ति बढ्नेछ।

धनु: प्रतिकूल रहनेछ।

मकर: अन्योल बढ्नेछ।

कुम्भ: आँखाको समस्या देखा पर्नसक्छ।

मीन: मानसिक विचलन आउनेछ।

Comments

comments