काठमाडौँ । शुक्रवार फेरि अर्को ठूलो पराकम्पन गएको छ ।

धादिङ केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महशूस भएको हो।

योसँगै शुक्रबार ५ वटा धक्का महशूस भएको छ।

Comments