आजको राशिफल :
मिति २०७२ साल जेठ ७ गते विहीवार
तद अनुसार मे महिनाको २१ तारिख

मेष: प्रसंसा बढ्ने

वृष: मनमा उत्साह र हर्ष बढ्ने

मिथुन: आर्थिक वृद्धि हुने

कर्कट:मानसिक अस्थिरता रहने

सिंह: धर्मकर्ममा रुचि बढ्ने

कन्या: धनलाभ हुने

तुला: भेटघाटमा मन रमाउने

वृश्चिक:बोलीको प्रभाव बढ्ने

धनु: दाम्पत्य जीवन सुखमय बन्ने

मकर: अनावश्यक चिन्ता बढ्ने

कुम्भ: सोच्ने शक्ति बढ्ने

मीन:शारीरिक सौन्दर्यमा वृद्धि हुने

Comments

comments