भूकम्प पछिको पराकम्पन जाने क्रममा सुधार भएको छ ।

शनिबार राती भूकम्पका एउटा पनि पराकम्पन गएन । सधै राती पराकम्पन जाँदा धेरैजना आत्तिने भएपनि गएराती एउटा पनि पराकम्पन नगएपछि धेरैले राम्ररी सुत्न पाएको बताएका छन् ।

रातभरी पराकम्पन नगएपनि आइतबार बिहान ५ बजे एउटा पराकम्प गएको छ । बिहान ५ बजे दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Comments