आज मिति २०७२ साल जेष्ठ १ गते शुक्रवार
तद अनुसार मे महिनाको १५ तारिख

मेष: यात्राको योग

वृष: शारीरिक स्फुर्ति बढ्ने

मिथुन:मानसिक बिचलन रहने

कर्कट: आफन्तजनसँग भेटघाट हुने

सिंह: पारीवारिक मोह बढ्ने

कन्या: धार्मिक कार्यमा समय बित्ने

तुला:शारीरिक दुर्वलता बढ्ने

वृश्चिक: स्वास्थ्य सामान्य रहने

धनु:आय आर्जनमा रोकावट आउने

मकर: आलस्यता बढ्ने

कुम्भ:पारिवारिक सुख प्राप्त हुने

मीन:अधुरा कामहरू सुचारु हुने

Comments

comments