काठमाडौंमा आज फेरि ३ पटक भूकम्पको झटका महसुस गरिएको छ ।

आज विहान १०ः१२ मिनेटमा ठूलो भूकम्पको झटका आएको थियो । आज यो लगातार तेस्रो धक्का हो । यसअधि विहान १: ५० मा सिन्धुपाल्चोक र तिब्बत केन्द्रविन्दु गरी ४.२ रेक्टर स्केलको भुकम्प गएको थियो ।

यसैगरी विहान ६ः३४ मा सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरेर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Comments

comments