स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्रइकर क्रिस्टियानो रानाल्डोले नेपालका भुकम्पपीडित परिवारलाई ७ करोड रुपैयां सहयोग गर्ने भएका छन् ।

रोनाल्डोले विशेषतः भुकम्पमा परेका बालबालिकाका परिवारलाई आर्थिक सहयोगका लागि रकम जुटाएको जनाएका छन् । रोनाल्डोको व्यक्तिगत सामाजिक सिआर–७ मा नेपालका भुकम्पपीडित परिवारलाई सहयोग गर्न ५ हजार जनशक्ति लागेको उल्लेख गरेका छन् ।

Comments

comments