१.बिस १२१८ असार शुक्ल तृतीया सोमबारको पहिलो ७.७ स्केलको विनाशकारी भूकम्प।
२.दोस्रो ठूलो भूकम्प विस १३१६ मा ।
३.विस १४६५ मा तेश्रो भूकम्प
४,बिस १८२४ असार १ गतेको भुकम्प
५.विस १८६७ जेठ १० गतेको भूकम्प ।
६.विस १८८० यमपञ्चकका दिनको भूकम्प।
७,बिस १८९० भदौ १२ गते सोमबारको भुकम्प/बिस १८९० कै असोजमा अर्को ठूलो भूकम्प ।
८.बिस १८९१ असार र असोजमा फेरि दुई ठूला भूकम्प ।
९.१९९० माघ २ गतेको ८ं.४ स्केलको महाभूकम्प ।
१०.२०३७ सालमा बझांङ केन्द्रबिन्दु भएको ६.४ स्केलको भुकम्प
११.२०४५ साल भदौ ५ गते बिहानको ठूलो भूकम्प ।
१२.२०६८ साल असोज १ गते सिक्किम केन्द्रबिन्दुको ६.९ स्केलको भूकम्प ।
१३. २०७२ साल वैशाख १२ गते ७.८ स्केलको भूकम्प ।

Please follow and like us:

Comments