ठूलो संख्यामा रोजगारी उपलब्ध गराउँदै आएको मलेसियाका ५२ कम्पनीमाथिको प्रतिबन्धले नेपालको विप्रेषण आव्रवाहमा असर पर्ने देखिएको छ ।

नेपालको मुख्य श्रम गन्तब्यमध्येको एक मलेसियामा पूर्वनिर्धारित सहमतिअनुसार सेवासुविधा उपलब्ध नगराएको, शारीरिक तथा मानसिक यातना दिएकोलगायत कारण देखाएर सरकारले ती कम्पनीमाथि कामदार लैजान प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्ध तत्काल खुल्ला नगर्ने सरकारले जनाएको छ ।

Comments

comments