मिति २०७२ साल वैशाख १० गते । विहीवार ।
तद अनुसार अप्रिल महिनाको २३ तारिख सन् २०१५ ।

मेष: महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुने

वृष: मनमा त्रास बढ्ने

मिथुन:व्यापार व्यवसायमा सुधार आउने

कर्कट:स्वास्थ्यमा समस्या देखा पर्ने

सिंह:कार्यमा सुधार आउने

कन्या: धार्मिक कार्यमा उत्साह बढ्ने

तुला: मानसिक तनाव कायमै रहने

वृश्चिक:सहयात्रीबाट सहयोग मिल्ने

धनु:आकस्मिक धन प्राप्तिको योग

मकर:मानपदवी प्राप्ति हुने

कुम्भ:धार्मिक क्षेत्रमा रुचि बढ्ने

मीन: महत्त्वपूर्ण कार्य सफल हुने

Comments

comments