आवश्यक सामग्री

दुध – आवश्यकता अनुसार
बाक्लो क्रिम – आवश्यकता अनुसार
भेनिला एसेन्स – स्वाद अनुसार
कार्न फ्लोर – आवश्यकता अनुसार
चीनी – स्वाद अनुसार
– काजु, पेस्ता, बदाम

बनाउने विधि

सबैभन्दा पहिले एउटा भांडोमा दुध राखेर उमाल्ने त्यसपछि एउटा कचौरामा थोरै दुध लिएर त्यसमा कार्न फ्लोरलाई राखेर राम्रोसंग मिक्स गर्नुहोस । जब दुध उम्लिन्छ तब त्यसमा कार्न फ्लोरको तयार भएको घोल राख्नुहोस र राम्रोसंग चलाउनुहोस । दुध गाढा भएपछि निकाल्नुहोस । फेरी एउटा भाडामा क्रिम राखेर मिलाउनुहोस त्यसपछि भेनीला एसेंस, चीनी पाउडर राखेर राम्रोसंग मिक्स गर्नुहोस ।

त्यपछि बांकी मिश्रणलाई एकै ठाउमा मिसाएर चलाउनुहोस । उक्त तयार मिश्रणलाई एउडा भाडामा राखि फ्रिजमा राख्नुहोस । त्यपछि राम्रोसंग जमेर तयार भएपछि त्यसलाई निकाल्नुहोस ।

Comments

comments