आजको राशिफल: मिति २०७२ साल वैशाख ९ गते । वुधवार ।
तद अनुसार अप्रिल महिनाको २२ तारिख सन् २०१५ ।

मेष:सामाजिक प्रतिष्ठामा वृद्धि हुने

वृष:रोजगारीका अवसर प्राप्त हुने

मिथुन:अवरुद्ध काम बन्ने

कर्कट:शारीरिक आलस्यताले सताउने

सिंह:खर्च वृद्धि हुने

कन्या:शारीरिक सुन्दरता बढ्ने

तुला: मनमा हर्ष बढ्ने

वृश्चिक:प्रेममा सफलता मिल्ने

धनु:प्राविधिक कार्यमा प्रगति हुने

मकर:पारिवारिक सुख प्राप्त हुने

कुम्भ:आकस्मिक धनलाभ हुने

मीन:अनावश्यक खर्च बढ्ने

Comments

comments