मिति २०७२ साल वैशाख ६ गते । आइतवार ।
तद अनुसार अप्रिल महिनाको १९ तारिख सन् २०१५

मेष: अरूबाट आलोचना हुने

वृष: हर्ष बढ्ने

मिथुन:प्रेमप्रसंग चल्ने

कर्कट:अधुरा काम बन्ने

सिंह: मानसिक नैराश्य बढ्ने

कन्या:भाग्यले साथ दिने

तुला: भेटघाटमा मन रमाउने

वृश्चिक:बोलीको प्रभाव बढ्ने

धनु: चिन्ता बढ्ने

मकर: अध्ययनअध्यापनमा मन नलाग्ने

कुम्भ: रमाइलो यात्राको अवसर मिल्ने

मीन: शारीरिक सौन्दर्यमा वृद्धि हुने

Comments