मिति २०७२ वैशाख ४ गते । शुक्रवार ।
तद अनुसार अप्रिल महिनाको १७ तारिख सन् २०१५ ।

मेष: नेतृत्व क्षमता वृद्धि हुने

वृष:पारिवारिक सम्बन्धमा सुधार आउने

मिथुन:सन्तानको सहयोग प्राप्त हुने

कर्कट: राजनीतिक अन्योल बढ्ने

सिंह: प्रेममा मधुरता छाउने

कन्या: नयाँ साथी बनाउने अवसर मिल्ने

तुला:रमाइलो यात्रा हुने

वृश्चिक:दाम्पत्य जीवन सुखमय रहने

धनु: अधुरा काम पूरा हुने

मकर: उल्झनमा परेका कार्य सुचारु हुने

कुम्भ: दैनिक कार्यमा परिवर्तन आउने

मीन: नयाँ योजना बन्ने

Comments

comments