मिति २०७१ साल चैत्र २७ गते । शुक्रवार ।
तद अनुसार अप्रिल १० तारिख सन् २०१५ ।

मेष:दाजुभाइको सहयोग प्राप्त हुने छ

वृष:राजनीतिक अवरोध देखापर्ने

मिथुन:प्राविधिक कार्यमा सुधार आउने

कर्कट:सवारीसाधन किनबेच हुने

सिंह:धार्मिक कार्यमा खर्च बढ्ने

कन्या : मानप्रतिष्ठा बढ्ने

तुला:कर्मप्रति निष्ठा बढ्ने

वृश्चिक:रोजगारमा सम्मान प्राप्त हुने

धनु: मन चञ्चल हुने

मकर: व्यापारमा रुचि बढ्ने

कुम्भ मन चञ्चल हुने

मीन: कार्यमा उत्साह बढ्ने

Comments

comments