भर्खर प्लस टु सम्मको अध्धयन सकाएकी निरु महराको उदेश्य छ ग्ल्यामर क्षेत्रमा स्थापित हुने । मोडलिङ र अभिनय दुवैमा उत्तिकै रुची राख्छिन् उनी । भोजपुरी फिल्म ‘हिम्मतवाली’ ‘म तिम्रो हुन सकिन’ र नेपाली फिल्म ‘बर्बाद’ र ‘साइन’ मा नायिकाको रुपमा अभिनय समेत गरिसकेकी छिन् उनले ।

२०५१ सालमा जन्मिएकी निरुको उचाइ पाँच फिट तीन इञ्च र तौल ५५ केजी छ ।

1

2

3

5

6

8

11

7

15

16

Comments

comments