तपस्वी रामबहादुर बमजनको जीवनी अब निजी विद्यालयका कक्षा ५ का विद्यार्थीले पढ्न पाउने भएका छन् । ।

शुभारम्भ प्रकाशन प्रालि, काठमाडौंले प्रकाशन गरेको निजी विद्यालयमा ५ कक्षामा पढाइने ‘स्पार्क इङ्गलिस रिडर’ मा तपस्वी रामबहादुर बमजनको जीवनी राखिएको छ , सो कुराले रतनपुरी गाविसका मानिसमा निकै खूसी छाएको छ। सो पाठमा रामबहादुरसँग जोडिएका सम्पुर्ण कुराहरु उल्लेख गरीएका छन ।

उनका दाजु गंगाजितको भनाइ भन्दै २ जेठ २०६२ देखि रतनपुरीको जंगलमा रामबहादुरले ध्यान गर्न थालेको लेखिएको छ ।

Please follow and like us:

Comments