राष्टिय लिग फुटबल अन्तरगत साविक विजेता रुस्लान थ्री स्टार र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।

दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने छ । जारी लिगमा थ्रीस्टार र आर्मीको यो तेस्रो खेल हो । पछिल्लो समयमा दुवै टोली उत्कृष्ट लयमा देखिएका छन । लिगको सुरुवाती दुई खेल लगातार जितेको थ्रीस्टार ६ अंककासाथ शीर्ष स्थानमा छ । समान ६ अंक जोडेको मनाङ मस्र्याङदी गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहदा एक खेलमा हार र एक खेलमा जित निकालेको एपिएफ टोली ४ अंकमा तेस्रो स्थानमा छ भने समान अंकमा आर्मी गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

Comments