भारत र पाकिस्तानको विवादीत भुमि कस्मीरमा लगातारको वर्षासंगै आएको बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

लगातार वर्षाका कारण कस्मीरको झेलम नदिमा पानिको सतह बढ्दै गएपछि त्यहाँको स्थानिय प्रशानले बाढीको चेतावनी दिँदै स्थानियहरुलाई सुरक्षीत स्थानमा जान आग्रह गरेको छ । श्रीनगर र कस्मीरको दक्षिण क्षेत्रस्थित झेलम नदिको आसपामा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरीएको हो । भारी वर्षाका कारण गएको पहिरोले १८ घर सहित ४४ भवनहरुमा क्षति पुगेको छ ।

साथै झेलम नदिको आसपासमा तथा महत्वपुर्ण स्थानमा राहत शिविरको व्यवस्था समेत गरीएको छ ।

Please follow and like us:

Comments