हालै भारतीय टिभी च्यानल जीटिभीको रियालिटी सो अन्तर्गत सम्पन्न नृत्य प्रतियोगितमा सर्बोत्क्रिस्ट उपाधि जितेकी नेपालकी तेरिया फौजा मगर माथि तीन वर्षका लागि सम्झौताको रुपमा केहि प्रतिबन्ध लगाएको खुलेको छ । जिटिभिले उनलाई अनुमति नलिइ कतै ननाच्न करारनामा गराएको छ । उक्त करारनामा अनुसार अब तेरियाले जिटिभिको अनुमति बिना कुनै पनि सार्वजनिक समारोहमा नृत्य गर्न पाउने छैनन् । यस सम्बन्धि समाचार सम्प्रेषण भए पछि हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा तलका केहि बिचारहरु हामीले पाठक माझबाट हिमालयनकंगारू- VOX POPमा प्रकशित गरेका छौं |
bhupenacharya

Birendradeepmalla

ishwor-pokharel1

rameshthapa

उपाधि दिएर प्रतिभा भएकालाई बर्षौं सम्म आफ्नो अधिनमा कैद गरेको भारतीय टिभीले नियम उल्लंघन गरेमा नियमानुसार कारवाही गर्ने भनेपनि के कारवाही हुने भन्ने बारे खुलेको छैन | तपाई संग पनि यो बिषयमा अरु थप भनाइहरु छन् भने तलको कमेन्ट बक्स उपयोग गरि हामीलाई सिधै आफ्नो विचार संप्रेषण गर्न सक्नुहुनेछ | सान्दर्भिक प्रतिक्रियाहरुलाई हामी तपाइको तस्विर सहित प्रकाशन गर्ने छौं |

भोलिको लागि नयाँ सन्दर्भ

आज तुलसी रोप्ने दिन | यसलाई हरिशयिनी एकादशी भनिन्छ | पछिल्लो समय तुलसीको उपयोगिता बढ्दै गएको छ | मात्र बर्षको २ पटक पुजा गर्न रोपिने तुलसी अहिले मानिसको दैनिक सेवनको बस्तु, अत्यावश्यक स्वस्थ्य बर्दक जडीबुटीको रुपमा लिइन्छ | तपाइको बिचारमा ” तुलशी” लाई भगवानको स्वरूप भन्नु र स्वास्थ्य बर्दक जडीबुटी भन्नू मा कुन उपयुक्त लाग्छ ?

प्रतिक्रिया मार्फत आफ्नो विचार ब्यक्त गर्नुहोला |
तपाइको प्रतिक्रियालाई हामी हिमालयन कंगारु -“VOX POP “अन्तर्गत www.himalayankangaroo.com मा तपाइको तस्विर सहित प्रकाशित गर्ने छौं |

Comments

comments