अष्ट्रेलियामा रहँदै आएकी नव कलाकार सुचित्रा आचार्यको फेसबुक आइडिबाट सेक्स टेप सार्वजनिक भएपछि उनी निकै तनावमा परेकी छिन् । उनले आफ्नो मोबाइल हराएको स्टाटस फेसबुकमा लेखे लगतै दुई वटा अश्लिल भिडियो सार्वजनिक भएको हो ।

ती भिडियो मध्ये एउटामा आचार्य नै नायिका रहेको अष्ट्रेलियामा निर्मित चलचित्र ‘जंग बहादुरको कोर्ट’का निर्माता योगेन खड्काको अश्लिल क्रियाकलाप छ । जसमा उनी कुनै युवतीसँग स्काइपमा कुरा गर्दै आफ्नो गोप्य अंगलाई चलाइरहेका छन् ।
निर्माता योगेन खड्काको नामबाट तयार भएको फेक आइडीबाट उनको अश्लिल भिडियो सार्वजनिक गरिएको हो ।

यस्तै, अर्को एक भिडियोमा भने कलाकार सुचित्रा आचार्यका श्रीमान् छन् । यो भिडियोमा पनि सुचित्राका श्रीमानले आफ्नो गोप्य अंगलाई स्काइपको क्यामेरा अगाडि बसेर चलाइरहेका छन् । यो भिडियो दुई पुरुषसँग स्काइपमा कुरा गर्ने महिलाले मोबाइलमा सुरक्षित गरेको हुनसक्छ । यो भिडियो दुबै पुरुषको फेक आइडीबाट सार्वजनिक भएको छ ।

योगेन्द्र खड्का नामको फेसबुकको फेक आइडीबाट सार्वजनिक गरिएको भिडियोमा निर्माता योगेन खड्का नै भिडियोमा देखिएका छन् ।
फेक आइडीबाट यस्ता भिडियो सार्वजनिक भएपछि सुचित्राले अष्ट्रेलियाकै प्रहरीमा उजुरी हालेकी छिन् । अहिले सुचित्रा बाहेक सबैले आफ्नो आइडीलाई बन्द गरेका छन् । आफ्नो फेक आइडी बनाएर कसैले भिडियोलाई सम्पादन गरेर सार्वजनिक गरेको भन्दै सुचित्राले फेसबुकबाट जानकारी दिएकी छिन् ।

सुचित्राका श्रीमान् निरञ्जन बास्कोटा हुन् । उनको एक छोरी पनि छिन् । सुचित्राले भने भिडियोका बिषयमा औपचारिक रुपमा केही बताएकी छैनन् । उनको फेक आइडीबाट भिडियो पोस्ट गरे पनि भिडियोमा उनी भने छैनन् । त्यसैले उनी बेकसूर छिन ।

Comments