ईरानको परमाणु कार्यक्रममाथि अमरीकी विदेश मंत्री जोन केरी तथा ईरानका विदेश मंत्री जावेद जÞरीफबीच स्विट्जÞरल्याण्डमा छलफल सुरु भएको छ ।

अमरीका, ईरान लगायत पश्चिमा पाँच शक्ति राष्ट्रको वैठकले यसै महिनाको अन्तसम्ममा परमाणु कार्यक्रम रोक्ने गरी सम्झौताको राजनीतिक रूपरेखा तयार गर्ने विविसिले जनाएको छ ।

ईरान के परमाणु कार्यक्रममाथि सन २०१३ बाटै सुरु भए पनि परमाणु कार्यक्रम पूरै अन्त्य गर्न भने नसकिएको समाचारमा जनाइएको छ ।

Comments

comments