कुनै रेष्टुरेन्ट छिरेपछि तपाई के लिनुहुन्छ भनेर सोध्न आउने अब वेटर वेट्रेसको जमाना पनि गयो | बिकसित मुलुकमा सन् १९७० देखि नै प्रचलनमा आएको अटोमेटेड मेसिनबाट ग्राहकका निम्ति खानेकुरा सर्भ गर्ने पद्दतिको अहिले रोबोटिक बनिसकेको छ | जसमा थप मनोरन्जनका प्रविधि समेटिएका छन् |

Robot Restaurant Tokyo

जापानमा शोककेनकी भनिने अटोमेटेड रोबोटिक ब्यबस्थापन भएको रेस्टुरेन्ट झनै अत्याधुनिक मानिन्छ | रेष्टुरेन्टका हरेक प्रणाली स्वचालित छन् | खानेकुराको अर्डर लिने, खानेकुरा बनाउने, सर्भ गर्ने र बिलिङको व्यवस्थापन सबै रोबोटले नै गर्ने गर्दछ | टोकियोको सिन्जुकुमा रहेको रोबोटिक रेष्टुरेन्टमा हाल रोबोट लन्ज समेत सुरु गरिएको छ | कस्तो छ त रोवोट रेष्टुरेन्टको भित्रि तस्विर,  आउनुहोस् हामी पनि  नियालौं |

Robot Restaurant Tokyo

यस्ता अटोमेटेड रेस्टुरेन्ट जापानमा मात्र होइन अरु धेरै बिकशित मुलुकमा आकर्शणका केन्द्र हुन् | फ्रिज रेलरोड़ रेस्टुरेन्ट कन्सास सिटि, मिसौरी , भिपत्योना रेल्वे रेस्टुरेन्ट चेज रिपब्लिक, बेगर्स रेस्टुरेन्ट जर्मनी, नागोयामा रहेको फुआ मेन रेस्टुरेन्ट, डालु रोबोट रेस्टुरेन्ट, जिनान चीन, रोबोट किचेन रेस्टुरेन्ट हंगकंग आदि चर्चित रोबोटिक रेस्टुरेन्ट हुन् |

Robot Restaurant Tokyo

Comments