एमाले निकट युवासंघले समानान्तर भेला आयोजना गर्ने तयारी गरेको छ ।

युवासंघका प्रतिनिधिहरु समानान्तर भेलामा सरिक हुन देशैबाट आइसकेकोले भेलाको तयारी भएको हो । प्रतिनिधिहरु आउने क्रम जारी रहेकोले उहाँहरुसँगको छलफलपछि मात्रै भेला गर्ने या नगर्नेभन्ने बारे निर्णय लिइने उपाध्यक्ष दिलू पन्तले जानकारी दिनुभयो । यसअघि पार्टीको अनुसाशन समितिले समानान्तर भेला नगर्न निर्देशन दिएको थियो ।

Comments

comments